प्रस्तुत विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौंको मिति २०७७।०५।२३, च.नं. २७ को पत्रबाट जिल्लाभित्रका स्थानीय तहहरुमा रिक्त पदाधिकारीहरुको विवरण माग भएकाले तपसिलको ढाँचामा तहाँ स्थानीय तहको पदाधिकारहरुको रिक्त विवरण पत्रको मित्रिले ५ (पाँच) दिनभित्र यस कार्यालयको इमेल ठेगाना dccrukumeast@gmail.com मा पठाइदिनु हुन अनुरोध छ ।
तपसिल
क्र.सं. नाम थर पद रिक्तको कारण/मिति कैफियत
[embeddoc url=”http://dccrukumeast.gov.np/wp-content/uploads/2020/09/रिक्त-पदहरुको-विवरण-सम्बन्धमा.pdf” download=”all”]