जिल्ला समन्वय समितिको कार्यालय, रूकुम (पूर्व) ले जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयहरुको वार्षिक कार्यक्रम संगालो प्रकाशन गर्न लागेकाले सम्बन्धित सबै कार्यालयहरुले आधिकारिक सम्पर्क फोन र इमेल ठेगाना dccrukumeast@gmail.com मा उपलब्ध गराइदिनु हुन अनुरोध छ ।